HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन्।
माओवादीद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
माओवादीद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।