मुख्यमन्त्री कार्यालयमा १७५ दिनमा २०३ बैठक, अर्थमा एक दिनको बैठक भत्ता ३२ हजार
मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भत्ताका लागि कार्यालय खुलेको दिनभन्दा बढी बैठक बसेको देखाइएको छ भने अर्थ मन्त्रालयमा एक जनाले एक दिनमा बैठक भत्ता मात्रै ३२ हजार बुझेको पाइएको छ।
बाबुराम भट्टराई सहित जसपाका नौ नेतालाई कारबाही
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहित नौ नेतालाई कारबाही गरेको छ।