HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
माधव नेपाल सहित नेताहरू निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न माधवकुमार नेपाल सहित नेकपा (एकीकृत समाजवादी)का नेताहरू निर्वाचन आयोग पुगेका छन्।
‘ओलीले १४ सांसदमाथिको कारबाही र नेपालले दल दर्ताको निवेदन फिर्ता गर्नुपर्छ’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पक्षमा नलागेका एमाले नेताहरूले पार्टी एकतामा जोड दिएका छन्।