HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
संसद्को अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक नेकपा (एमाले)का सांसदले लगातार संसद् अवरुद्ध गर्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
एमाले, कांग्रेस र लोसपाका तीन केन्द्रीय नेता अवैधानिक! नेकपा (एमाले)का बद्रीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका कुमार खड्का र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राजकुमार लेखी कानूनतः पदमा बस्न योग्य नभएको पाइएको छ।