धुलिखेलको मेयरमा पुनः व्याञ्जु
धुलिखेल नगरपालिकाको मेयरमा अशोककुमार व्याञ्जु श्रेष्ठ पुनः निर्वाचित भएका छन्।
भारतीय प्रधानमन्त्री मोदी पाँचौं पटक नेपाल आउँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा औपचारिक भ्रमणमा नेपाल आउन लागेका छन्।