द्रुतमार्गमा ३१ प्रतिशत मात्रै काम, जेठसम्म दुई सुरुङको ‘ब्रेक थ्रू’ गर्ने तयारी राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं-तराई/मधेश द्रुतमार्ग निर्माणको करीब ३१ प्रतिशत मात्रै काम सकिएको छ।
नागढुंगा सुरुङमार्ग: अवधि पूरै सकियो, आधा काम सकिएन काठमाडौं प्रवेश गर्ने मुख्य प्रवेशद्वार नागढुंगामा निर्माणाधीन सुरुङमार्गको काम आधा सकिएको छ। सुरुङमार्ग परियोजनाका अनुसार, आयोजनाको समग्र भौतिक प्रगति ५०.१५ प्रतिशत भएको छ।