HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
के हो कालीगण्डकी–तिनाउ पथान्तर आयोजना? किन भइरहेको छ विवाद? कालीगण्डकी नदीमा जलाशययुक्त विद्युत् आयोजना निर्माण भएपछि सुक्खाको समयमा कालीगण्डकीमा अहिलेभन्दा झन्डै दोब्बर पानी बग्ने बताइएको छ। तर, स्थानीयस्तरमा आयोजनाको विरोध भइरहेको छ। किन?
पोखरा विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकियो निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ। सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरू भएपनि कोरोनाभाइरस महामारीका कारण केही समस्या हुने देखिएको छ। यद्यपि, अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ।