HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
‘सन् २०२१ आन्तरिक पर्यटन भ्रमण वर्ष’ संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताएका छ्न्। पर्यटन मन्त्रालयमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले तत्काल विदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा मनाउन तयारी गर्नुपर्ने बताएका हुन्। 
पर्यटन बोर्डका पूर्वसीईओ जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्याकरी अधिकृत (सीईओ) तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित भएका छन्।