HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
आजबाट आन्तरिक हवाई उडान सञ्चालन कोभिड-१९ का कारण दुई महीनादेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानबाट सञ्चानलमा आएको छ।
महामारीबीच सगरमाथा आरोहणमा आकर्षण, ३९४ आरोही प्रतीक्षामा  सगरमाथा आरोहण गर्न यस वर्ष अनुमति लिएका ३९४ आरोही आधार शिविर पुगिसकेका छन्। मौसम अनुकूल भए आउँदो मे महीनाको पहिलो सातादेखि आरोहणको क्रम शुरू हुनेछ।