HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
सगरमाथा क्षेत्रमा कोरोना कहरः ६७ वर्षमा पहिलो पटक पर्यटकविहीन ! सन् २०१४ को भीषण हिमपहिरो र २०१५ को भूकम्पमा सगरमाथा चढ्दै गरेका कम्तीमा ३४ जनाको ज्यान गए पनि खुम्बु क्षेत्रमा पर्यटक आवतजावत रोकिएको थिएन। सन् १९५३ मा भएको प्रथम सगरमाथा आरोहण यता पहिलोपटक यो वर्ष खुम्बु क्षेत्र सुनसान छ।
पर्यटन साझेदारी कार्यक्रममा परे ७१३ वटा योजना, रू. ३३ अर्ब लागत अनुमान  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरीबाट ७१३ वटा योजनाका आवेदन परेका छन्।