कञ्चनजङ्घाको चुचुरोमा तीन आरोही
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दुई नेपाली सहित तीन जनाले आरोहण गरेका छन्।
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्ने कुवेत एअरवेजको प्रस्ताव
कुवेत एअरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ।