'जुनुको जुत्ता' फिल्मलाई बेस्ट चिल्ड्रेन सर्ट अवार्ड
सर्ट फिल्म ‘जुनुको जुत्ता– द शुज अफ अ लिटल गर्ल’ ले लस एन्जल्स इन्टरनेशनल फिल्म फेस्टिभलको इन्डी सर्ट फेस्टमा अप्रिल २०२० को ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड जितेको छ ।
‘कमेडी च्याम्पियन’ मा हिमेश पन्त
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ धादिङका हिमेश पन्त बनेका छन्।