HimalKhabar.com :: A Complete Nepali Political News Portal
मनोरञ्जन
अक्षय कुमारको ‘लक्ष्मी बम्ब’को नाम परिवर्तन गरेर ‘लक्ष्मी’ बनाइयो भारतीय चलचित्र ‘लक्ष्मी बम्ब’को नाम परिवर्तन गरेर ‘लक्ष्मी’ बनाइएको छ। डिजिटल रिलिजको तयारीमा रहेको अभिनेता अक्षय कुमारको ‘लक्ष्मी बम’को नाममाथि प्रश्न उठेपछि परिवर्तन भएको हो।
अभिनेता राजेश हमालले टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ सञ्चालन गर्ने अभिनेता राजेश हमालले दलित तथा सीमान्तकृत समुदायले भोग्नु परिरहेको जातीय विभेदको समस्या र त्यसको समाधानको विषयसँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन्।