ऐना झ्यालको पुतलीः लाखौं चेलीको आँसु मुछिएको कथा
ऐना झ्यालको पुतली ठेट नेपाली सिनेमा हो। अर्गानिक नेपाली सिनेमा कस्तो हुन्छ भनेर कसैले सोध्यो भने हामी अब भन्न सक्छौं‚ ऐना झ्यालको पुतली जस्तो।
चलचित्र छायांकन खुलाउन सरकारसँग निर्माता संघको आग्रह
सरकारले चलचित्र क्षेत्र सञ्चालन गर्न दिए जनस्वास्थ्यका मापदण्ड अपनाएर चलाउन आफूहरु तयार रहेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए।