HimalKhabar.com :: A Complete Nepali Political News Portal
मनोरञ्जन
‘गीतमा भइरहेको लगानी बालुवामा पानी खन्याएझैं भएको छ’ बन्दाबन्दीका केही महीना सुस्ताएको संगीत क्षेत्र अहिले भने चलायमान देखिएको छ। लोक तथा दोहोरी गीतका मात्र दैनिक औसतमा तीनवटा म्युजिक भिडिओ सार्वजनिक भइरहेका छन्। तर, शुटिङका क्रममा स्वास्थ्य मापदण्ड समेत पालना भएको देखिँदैन। लोक तथा दोहोरी गीतको क्षेत्रमा कोरोनाले कस्तो प्रभाव पारेको छ त ? राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीसँग गरिएको कुराकानी:
रू.१० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञीविरुद्ध भुवन केसी अदालतमा भुवन केसीले सामाजिक सञ्जाल तथा यूट्यूब मार्फत बेइज्जत गरेको रिटमा उल्लेख गरेका छन् । शुक्रबार क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेकाे जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।