HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
रू. २२ अर्ब ४२ करोड ऋण लिने सम्झौता, विमानस्थल विकासमा मात्रै पौने १८ अर्ब
रू. २२ अर्ब ४२ करोड ऋण लिने सम्झौता, विमानस्थल विकासमा मात्रै पौने १८ अर्ब नेपाल सरकारले एशियाली विकास ब्यांक (एडीबी)सँग करीब रू. २२ अर्ब ४२ करोड ऋण लिने सम्झौता गरेको छ। सरकारले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) परियोजना अन्तर्गत एडीबीबाट उक्त सहुलियत ऋण लिने गरी सम्झौता गरेको हो।
एनआईसी एशियाका आकर्षक कर्जा योजना
एनआईसी एशियाका आकर्षक कर्जा योजना एनआईसी एशिया ब्यांकले 'सुपर चामत्कारिक घर कर्जा, सुपर चामत्कारिक सवारी कर्जा र सुपर चामत्कारिक व्यवसाय कर्जा 'योजना ल्याएको छ।