घरजग्गा लिलामीका सूचना बढे, कारोबारमा असाधारण मन्दी
घरजग्गा लिलामीका सूचना दैनिक बढिरहँदा किन्ने ग्राहक भेटिएका छैनन् भने घरजग्गा कारोबारमा असाधारण मन्दी आएको छ।
एनआरएनएको महाधिवेशन स्थगित
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को पूर्वनिर्धारित १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ।