HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
एनआरएनएको महाधिवेशन स्थगित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को पूर्वनिर्धारित १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ।
हिमालयन ब्यांकले ल्यायो सहज–सरल विशेष कर्जा अफर हिमालयन ब्यांकले सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ। ८.४९ प्रतिशत ब्याजदरमा विभिन्न ६ प्रकारका र ९.८९ प्रतिशत ब्याजदरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना ल्याएको छ।