HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
बीपी किन नेहरूका प्रिय हुन सकेनन् ?
बीपी किन नेहरूका प्रिय हुन सकेनन् ? बीपी सोच्दथे, भारतीय सत्ता कहिल्यै नेपालको लोकतन्त्रको विपक्षमा हुन सक्तैन, जवाहरलाल नेहरू कहिल्यै आफू विरोधी हुन सक्तैनन् । तर, २००७ सालदेखिको उनी जीवित रहुञ्जेलसम्म भारतीय सत्ताले बीपीलाई प्रिय कहिल्यै ठानेन ।  
नक्शा प्रकरण : यस कारण वार्ताबाट भाग्न सक्दैन भारत
नक्शा प्रकरण : यस कारण वार्ताबाट भाग्न सक्दैन भारत नक्शा प्रकरण सुल्झाउन वार्ताको आग्रह टार्दै नेपाललाई आफ्नो भूमि समेटेर नक्शा जारी गर्ने अवस्थामा पुर्‍याएको भारतले यो समस्याको समाधानका लागि वार्ताको टेबुलमा बस्नुको विकल्प छैन।