HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
चिनियाँ रक्षामन्त्री काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई फङ्गवे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन्। उनी एकदिने भ्रमणका लागि नेपाल आएका हुन्।
चीनले अझै गरेन उत्तरतर्फका नाका तत्काल खुल्ने संकेत छिमेकी मुलुक चीनले उत्तरतर्फका नाकाहरू तत्काल नखोल्ने संकेत गरेको छ। कोरोना महामारीलाई कारण देखाउँदै नेपाल आउने नाकाहरू बन्द गरेको चीनले तत्काल ती नाकाहरू नखोल्ने संकेत गरेको हो।