HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
बंगलादेशबाट आयो ३२ हजार पाँच सय मेट्रिक टन मल
बंगलादेशबाट आयो ३२ हजार पाँच सय मेट्रिक टन मल बंगलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल आइपुगेको छ।
उखु किसानको पैसा भुक्तानी नगर्ने उद्योगीलाई कारवाही गर्न निर्देशन
उखु किसानको पैसा भुक्तानी नगर्ने उद्योगीलाई कारवाही गर्न निर्देशन गृह मन्त्रालयले उखु किसानको पैसा भुक्तानी गर्ने उद्योगीलाई कानूनी कारवाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयको मंगलबारको बैठकले  पटक पटक ताकेता गर्दा र पनि उखु किसानको पैसा भुक्तानी गर्ने उद्योगीलाई कानूनी कारवाहि गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता चन्द्रबहादुर बुढाले जानकारी दिए।