कृषिमन्त्री भन्छन्- अहिलेकै व्यवस्थामा शिव र ब्रह्मा आएपनि पाँच लाख टन मल ल्याउन सम्भव छैन
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा ‘भगवान शिव र ब्रह्माजी’ आएपनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्।
शहर पस्दै मुस्ताङको स्याउ, बगैंचामै पुग्न थाले व्यापारी
विभिन्न जिल्लाबाट मुस्ताङ पुगेका व्यापारी अहिले क्वारेन्टिनमा छन्। क्वारेन्टिनबाट निस्किएपछि उनीहरुले बगैँचा डुलेर स्याउ खरिद गर्नेछन्।