सिँचाइ क्षेत्रको विकासमा कहाँ चुक्यौं हामी?
जलस्रोत विकास सम्बद्ध विभिन्न ऐन, नीति र योजनाहरूका साथै संविधानमा समेत सिँचाइ क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ। तर, व्यवहारमा यो क्षेत्र हदै उपेक्षित रहेको देखिन्छ।
श्रीराम सुगर मिल्सले किसानकोे २५ करोड भुक्तानी गर्यो
रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले ऊखु किसानको भुक्तानी गर्न रु.२५ करोड भुक्तानी गरेको जानकारी दिएको छ। सुगर मिल्सले दुई चरणमा गरी किसाको खातामा रु.२५ करोड ३० लाख २७ हजार ५२६ पठाएको उल्लेख छ।