HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
तस्वीरमा हेर्नुहोस् धान रोपेको खेतका धाँजा मनसुन भित्रिएको एक महीना भइसक्दा पनि पश्चिम तराईमा पानी नपर्दा धानको बेर्ना सुक्न थालेको छ भने रोपाइँ गरेको खेतमा धाँजा परेका छन्।
बाँझो जमीन खेती गर्न भाडामा दिइने सरकारले बाँझो जमीन खेती गर्न भाडामा दिने भएको छ।