HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
मल किन्न बिहान ४ बजेदेखि नै लाइन बस्छन् किसान युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरू मर्कामा परेका छन्। धानबालीमा हाल्ने समय हुदाँ समेत मल नपाउँदा मर्कामा परेका किसान मल पाइने आशमा बिहान ४ बजेदेखि नै बिक्री केन्द्र पुगेर लाइन बस्ने गरेका छन्।