HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
धानबालीमा क्षति पुगेका किसानलाई अधिकतम ५५ हजार दिइने  सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार पारेको छ। 
धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान किसानको पूँजीमा पहुँच र उत्पादन वृद्धि गर्ने उद्देश्य राखिएकोे सहुलियतपूर्ण कृषि कर्जा कार्यक्रमको फाइदा अर्बौं रुपैयाँका कारोबारीले उठाइरहेका छन्। जनताले तिरेको करबाट सरकारले ब्याज अनुदानका नाममा कसरी ठूला व्यवसायी पोस्दै छ भन्ने खुलासा।