हेटौंडाको पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीस्थित पोल्ट्री फार्ममा बर्ड फ्लु देखिएको छ।
पाँच लाख टन कम फल्यो धान, पाँच वर्षयताकै न्यून
धान थन्क्याउने वेला आएको बेमौसमको पानी र हावाहुरीका कारण यो वर्ष धानको उत्पादन उल्लेख्य घटेको छ।