HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
यस्तो बन्दैछ पोखरा रंगशाला, निर्माणको ८६ प्रतिशत काम सम्पन्न निर्माणाधिन पोखरा रंगशाला भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ। करिब १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो।
युएस ओपनको पुरुषतर्फको उपाधि अष्ट्रेलियाका डोमिनिक थिमलाई युएस ओपनको पुरुषतर्फको उपाधि अष्ट्रेलियाका डोमिनिक थिमले जितेका छन्। उनले लगातार दुई सेट पछि परिसकेको अवस्थालाई उल्टाउँदै अलेक्जेन्डर ज्वेरभलाई पराजित गरे।