HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
दिल्लीले आईपीएलको फाइनल पुगेर रच्ला इतिहास ? इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी १३औँ सिजनको फाइनलमा स्थान पक्का गर्न आज साँझ मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स प्रतिश्पर्धा गर्दैछन्।
आईपीएलमा दोस्रो स्थानको बैङ्लोरविरुद्ध शीर्षस्थानको मुम्बईको सहज जित आईपीएल अन्तर्गत हिजो भएको खेलमा शीर्षस्थानको मुम्बई इन्डियन्सले दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्ध पाँच विकेटको सहज जित निकालेको छ।