HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
लिग-२ को पहिलो खेलमै नेपाल पराजित
लिग-२ को पहिलो खेलमै नेपाल पराजित घरेलु मैदानमा शुरू भएको आईसीसी पुरुष विश्वकप लिग-२ को पहिलो खेलमै नेपाल पराजित भएको छ।
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ।