HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
सन्दीप बीबीएल टीम होबर्ट हुरिकेन्समा आबद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिगबास लिग (बीबीएल) यसपटक होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन्।
पाँचौं पटक मुम्बईलाई आईपीएलको उपाधि, फाइनलमा दिल्ली पराजित मुम्बई इन्डियन्सले पाँचौँ पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। १३औँ आईपीएलको फाइनलमा दिल्लीलाई पाँच विकेटले हराउँदै मुम्बईले पाँचौँ उपाधि जितेको हो।