HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
च्याम्पियन्स लिगः पीएसजीसँग म्यानु पराजित, बार्सिलोना, युभेन्टस र चेल्सी विजयी च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदान वल्ड ट्राफोडमा नै पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३-१ ले पराजित भएको छ। म्यानुका फ्रेडले रातो कार्ड पाएको खेलमा नेयमारले दुई गोल गरेका छन्।
तस्वीरमा राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण नेपाली राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण दोस्रो दिन पनि जारी छ। कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण आज पनि जारी रह्यो।