HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरू शुरू गर्न अनुमति सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरू शुरू गर्न अनुमति दिएको छ। ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण शुरू गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरूको अन्तर्राष्टिय स्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो।
मुम्बई इन्डियन्स आईपीएलको फाइनलमा इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं सिजनको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ।