दिल्ली क्यापिटल्सबाट सन्दीपको अनुबन्ध फुकुवा, अब अक्सनमा जानु पर्ने
आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ। सन्दीप सन् २०२१ को आईपीएलमा छनौट हुनका लागि अब अक्सनमा जानुपर्नेछ।
क्रिस्टल प्यालेसको पोष्टमा लिभरपुलको सात गोल, म्यान्चेस्टर सिटी पनि विजयी
इङ्लिस प्रिमियम लिग लिडर लिभरपुलले गए राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ७-० गोलले पराजित गरेको छ।