बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला नयराज पन्तकै शैलीमा अरू क्षेत्रमा पनि काम गरिएको भए नेपाल विद्याका केही हाँगाबिंगाको केन्द्र बन्थ्यो, अहिले जस्तो सबै क्षेत्रमा परमुखापेक्षी हुँदैनथ्यो ।
अनि बन्दछ नयाँ नेपाल ! जबसम्म व्यक्ति राम्रो बन्दैन, तबसम्म राष्ट्र सुख, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्दैन भन्ने कुरा सर्वविदितै छ । त्यसैले भनिएको होला: ‘सारा विश्व बनाउने मन भए आफू बने पुग्दछ।’