HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
यी हुन् अम्बिकाप्रसाद उपाध्याय, जसले पहिलोपटक नेपालको इतिहास लेखे 
यी हुन् अम्बिकाप्रसाद उपाध्याय, जसले पहिलोपटक नेपालको इतिहास लेखे  नेपालीले लेखेकाे नेपालको इतिहासमध्ये अम्बिकाप्रसाद उपाध्याय (१९७९)को नेपालको इतिहास पहिलो हो। यसैले यो इतिहासको नेपालको इतिहास लेखनको परम्परामा विशेष ठाउँ छ। यस लेखमा त्यस इतिहासका रचयिता र त्यस इतिहासको विषयमा प्रकाश पार्ने कोशिश गरिन्छ। 
कस्तो थियो गोरखालीविरुद्ध लिम्बूहरूको विद्रोह ?
कस्तो थियो गोरखालीविरुद्ध लिम्बूहरूको विद्रोह ? लिम्बूहरूको गोरखालीसँगको विद्रोह दमनमा बलका साथै छल पनि प्रयोग गरिएको थियो। तर, विद्रोह साम्यपछि पनि लिम्बूहरूले गोरखालीलाई शान्तसँग रहन दिएनन्।