HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
पृथ्वीनारायण शाहको दानवीकरण गर्नेहरूको नाममा
पृथ्वीनारायण शाहको दानवीकरण गर्नेहरूको नाममा पृथ्वीनारायण शाहको एकतर्फी विरोधले हामीलाई कहिँ पुर्‍याउँदैन। बदल्न नसक्ने इतिहासका घटनाक्रमबारे झगडा गरेर बस्नुभन्दा इतिहासमा भएका गल्ति कमजोरी सुधार्न सोच, बोली र व्यवहार परिवर्तन गरेर अगाडि बढ्नु जस्तो रचनात्मक र सकारात्मक विकल्प केही हुन सक्तैन।
के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ?
के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ? लिच्छविकाललाई स्वर्णयुग मान्दा यहाँका आदिवासी जनजातिहरूको सांस्कृतिक योगदान एवम् मल्लकालीन नेवारी सभ्यताको देनलाई इतिहासमा कहाँनेर राख्ने भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ।