HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला नयराज पन्तकै शैलीमा अरू क्षेत्रमा पनि काम गरिएको भए नेपाल विद्याका केही हाँगाबिंगाको केन्द्र बन्थ्यो, अहिले जस्तो सबै क्षेत्रमा परमुखापेक्षी हुँदैनथ्यो । 
अनि बन्दछ नयाँ नेपाल ! जबसम्म व्यक्ति राम्रो बन्दैन, तबसम्म राष्ट्र सुख, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्दैन भन्ने कुरा सर्वविदितै छ । त्यसैले भनिएको होला: ‘सारा विश्व बनाउने मन भए आफू बने पुग्दछ।’