HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
कीचकवध उत्खनन : भेटिए २२ सय वर्ष पुराना पाँच भवनका संरचना
कीचकवध उत्खनन : भेटिए २२ सय वर्ष पुराना पाँच भवनका संरचना पुरातत्त्व विभागको उत्खननबाट झापाको भद्रपुर नगरपालिका-३, पृथ्वीनगरस्थित कीचकवधमा दुई हजार २०० वर्ष पुराना पाँच वटा भवनका संरचना भेटिएका छन्।
पृथ्वीनारायणले किन फेरे गोत्र? 
पृथ्वीनारायणले किन फेरे गोत्र?  कट्टर हिन्दू राजा पृथ्वीनारायणले गोरखा राज्यको विस्तार गर्दा अन्य राज्यका सहगोत्री शासकलाई मारकाट गर्नुपर्ने र यस्तो गर्न धर्मले लगाएको प्रतिबन्ध छल्न भारद्वाजबाट काश्यप गोत्र धारण गरेको मान्न सकिन्छ।