थारुबारे यथार्थ के ? भ्रम के ?
‘थारुहरू जंगलमा बस्छन्, असभ्य छन्’ अहिले पनि काठमाडौं र शहरका मानिस आफूहरूबारे यस्तै धारणा राख्ने गरेकोमा थारु समुदायको चित्त दुखाई छ । वास्तवमा को हुन् त थारु ? थारुबारे यथार्थ के हो ? भ्रम के हो ?
दुरा– जसले शाहलाई राजा बनाए
पृथ्वीनारायण शाहका पुर्खा यशोब्रह्म शाह (कुलमण्डन शाहका छोरा, द्रव्य शाहका बुबा) लाई लमजुङको राजा बनाउने दुरा जाति स्वयं भने अहिले लोपोन्मुख बनेको छ।