किरण चेम्जोङ एसियाकै उत्कृष्ट खेलाडी घोषित
राष्ट्रिय फुटबल टोलीका क्याप्टेन तथा गोलकिपर किरण चेम्जोङ एसियाकै उत्कृष्ट खेलाडी घोषित भएका छन्।
म्यानेचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो, बार्सालाई हराउँदै युभेन्टस समूह विजेता
आरबी लेइपजिङसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।