HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
मैत्रीपूर्ण खेलमा बांगलादेशसँग नेपालको बराबरी (तस्वीरहरू) बांगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला टोलीले बराबरी खेलेको छ।
यूरो कप : इटाली र डेनमार्क क्वार्टरफाइनलमा प्रवेश इटाली र डेनमार्क यूरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। अस्ट्रियालाई पराजित गर्दै इटाली र वेल्सलाई पराजित गर्दै डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।