समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रीत दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङमय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
अधिकारसम्पन्न हुनुपर्ने महिला आयोग किन भयो कमजोर?
चन्द समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
ताप्लेजुङको दोभानमा आगलागी, ३५ घर जलेर नष्ट
देशकै ठूलो सौर्य प्लान्ट सञ्चालन, केन्द्रीय प्रसारणमा जोडिँदै
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
सानिमा ब्यांकको शाखा कीर्तिपुरमा
कोरोनाले घट्यो औषधिको खपत, आयातमा १४ प्रतिशतले कमी
‘आईसीयूमा कोभिडका बिरामी आइरहेकै छन्, महामारी सकिएको नठानौं'
नेकपा एकताको पहल : परीक्षणमा दोस्रो पुस्ता
कोभिड-१९
ब्लग
रूपा जोशी
मुवा: १०५ वर्षीया कोभिड विजेता
हाम्रै घरमा बस्ने र मुवा (मेरो बडासासूज्यू चन्द्रकुमारी जोशी) लाई हेरचाह गर्ने नर्सलाई ६ हप्ताअघि विसञ्चो भयो। रुघा लागेको जस्तो थियो। अनि टाउको दुख्ने। तर, ज्वरो थिएन। तिहारमा उनी घर गएपछि मुवालाई एकदम खोकी लाग्यो। ज्वरो थिएन, खालि ह्वाङ ह्वाङ खोकी।
प्रकाश गुरागाईं
पुरुषोत्तमशमशेरलाई इतिहास सुनाउने खटपटी
पुरुषोत्तमशमशेर (९५) यसै पनि ओछ्यानदेखि बाथरुम र कौशीभन्दा टाढा जान सक्दैनन्। त्यसमाथि कोरोनाभाइरस संक्रमण जोखिमका कारण विगत १० महीनादेखि कसैसँग भेटघाट गर्न नपाउँदा खटपटिएका छन्।
भैरव रिसाल
निरर्थक भाषणमा समय स्वाहा !
हाम्रा नेता र नीति निर्माताको धेरैजसो समय सभा–समारोह, भाषण र जनसम्पर्कमा बित्छ, अनि किन नहोस् त महत्वपूर्ण विकास–आयोजनाको दुर्गति ?
हिमालखबर
महिला हिंसाबारे सञ्चारमाध्यमका सामग्री न सन्तुलित, न त पीडितमैत्री !
महिला हिंसाबारे घटनाप्रधान समाचारहरु त सञ्चारमाध्यममा प्रयाप्तै आउँछन्, तर पीडकलाई कारबाहीका लागि दबाब सिर्जना गर्ने हदसम्म ‘फलो अप’ हुँदैन। न त खोजमूलक समाचार बाहिर ल्याइन्छ। महिला हिंसाका घटनाबारे पुरुषले समाचार बनाउँदाको परिणाम नै सञ्चारसामग्री असन्तुलित बनेका छन्।
मुकेश पोखरेल
आइसोलेसनमा सकारात्मक समाचारको 'अक्सिजन'
पत्रकारिता कर्मको दौरान पत्रकारले नकारात्मक समाचार मात्र लेख्छन् भन्ने गुनासो मैले धेरैबाट सुनेको छु। कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा थाहा पाएँ, सकारात्मक समाचारको बल असाध्यै ठूलो हुँदोरहेछ।
भैरव रिसाल
पश्चिम सेतीलाई अल्झाउने नातावादको त्यो पासो
नेपालको विकासको गति नबग्नुमा नाता र कृपावाद पनि कारक रहेको स्मेक कम्पनीले अड्काएको पश्चिम सेती आयोजनाको नियतिले देखाउँछ।
मधु राई
छिमेकमा घरेलु हिंसा हुँदा कानमा तेल हाल्ने तपाईं त होइन नि !
आज पनि अधिकांश व्यक्ति छिमेकमा झगडा हुँदा राति कानमा तेल हालेर सुत्छन्। हिजो जस्तै आज पनि ‘श्रीमान–श्रीमतीको झगडामा छिमेकीले बोल्नुहुँदैन’ भन्ने मानसिकता छ।
मधु राई
विज्ञान विषयको अवैज्ञानिक शिक्षण सिकाइ कहिलेसम्म ?
जीवन र जगतसँग प्रत्यक्ष र परोक्षरुपमा जोडिने विज्ञान विषयलाई जानी नजानी हाउगुजी बनाउने पहिलो काम शिक्षकहरुबाटै भएको छ। यसो हुनुको पछाडि शिक्षक स्वयंले विद्यार्थी जीवनमा पाएको नीरस सैद्धान्तिक ज्ञान नै हो, जसले विज्ञानलाई रचनात्मक तरिकाले बुझ्नै पाएनन्।
सविना देवकोटा
सामाजिक सञ्जाल, जहाँ फरक मतलाई निषेध छ !
अभिव्यक्ति स्वतन्त्रताका उच्चतम् डिजिटल मञ्च बनेका सामाजिक सञ्जाल पछिल्लो समय फरक विचारलाई सिध्याउने अस्त्र बनेका छन्। कतै यसले हाम्रो लोकतान्त्रिक अभ्यास र आचारव्यवहारमै त प्रहार गरिरहेको छैन ?
भैरव रिसाल
मातृकाप्रसादः नायव सुब्बादेखि प्रधानमन्त्रीसम्म
२००७ सालको राणाविरोधी आन्दोलनका कमाण्डर मातृकाप्रसाद कोइराला राणाशासनकालमा वन विभागको नायव सुब्बा रहेछन्।
केदार शर्मा
बेठेगानको ठेगाना खोज्दा...
पखेटा कुँजिइसकेको एउटा चरालाई पिंजडाबाट निकाल्न भन्दा पनि उसलाई उसको हाँच बथानमा पुनर्स्थापित गराउन ठूलो चुनौती हुन्छ।
मधु राई
बालबालिकालाई सिकाउनुपर्ने जीवनोपयोगी सीप पहिले अभिभावक र शिक्षकलाई !
बालबालिकाले जीवनयापनका लागि नसिकी नहुने पहिलो सीप हो, खाना खानु। तर, बहुसंख्यक आमाहरुकै कारण यो सीप सिक्नुपर्ने उमेरका बालबालिका सिकाइबाट वञ्चित छन्। त्यसकारण हाम्रा बालबालिका परनिर्भरताको पहिलो पाठ आफ्नै अभिभावकबाट सिक्दैछन्।
भैरव रिसाल
रूपचन्द्र विष्टको प्रेम र झोक
सधैं कम्युनिष्ट विचारधारामा बाँचेका विद्रोही र सादगी स्वभावका रुपचन्द्र विष्टसँग घनिष्ट मित्रता थियो, जुन मैले काठमाडौंमा घर बनाएपछि खलबलियो।
मिलन बगाले
सम्झनामा गाउँको तिहारः बिजुली होइन, मैनबत्तीको झिलिमिली
वर्षभरीमा लक्ष्मीपूजाको साँझ मात्र गाउँ उज्यालो हुन्थ्यो। कुनैदिन बिजुली आउला भन्ने कल्पना गर्दै लाल्टिनको बेला (सिसा) सफा गर्दा तथा धिप्री र पानसको ध्वाँसो फालेर नयाँ झुम्रो राख्दाका ती दिन शहरमा बलेका झिलिमिली बत्तीले झल्झली सम्झाउँछन्।
भैरव रिसाल
राजाको अगाडि प्रधानन्यायाधीशलाई आच्छुआच्छु !
राष्ट्रिय कांग्रेसका नेता हृषीकेश शाहले अदालतको मानहानि गरेको अभियोगमा मुद्दा चलाउँदै प्रधानन्यायाधीशले डा. डिल्लीरमण रेग्मी लगायतलाई जेल सजाय गरेपछि यसको तरंग दरबारसम्म पुगेको थियो।
रूपा जोशी
म आमाको लागि छोराजस्तै छोरी
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंशमा मुख्यतः मुवाको आमा अनि दिदीबैनीबारे सुनाउनुभएको छ, वहाँकै शब्दमाः
मधु राई
कहिलेसम्म अखाद्य वस्तु सेवन गर्ने ?
चाडबाड र अरु समयमा पनि मिसावटयुक्त खाद्य सामग्री सेवन गर्न उपभोक्ताहरु अभिशप्त छन्। किराना पसल मात्र होइन भाटभटेनी र सेन्ट्रल बजार जस्ता व्यापारिक प्रतिष्ठानले समेत उपभोक्ताको स्वास्थ्यको ख्याल गरेको देखिंदैन।
भैरव रिसाल
राणाशासनमा ‘हल्लने पुल’
राणाशासनको बेला पनि काठमाडौं खाल्डो बाहिर हल्लने अर्थात् झोलुंगे पुल बन्नुको प्रमुख कारण बिहेबारीको सम्बन्धसँग जोडिएको रहेछ।
स्वेच्छा श्रेष्ठ
संकटमा पानी बिरालो, संरक्षणको चासो छैन
पानी बिरालो मध्यम आकारको, खुट्टा छोटो र शरीर ठूलो भएको जनावर हो। औसत तौल ५–१६ किलोग्राम हुन्छ भने शरीरको लम्बाइ ५७–७८ सेन्टिमिटर तथा पुच्छर २०–३० सेन्टिमिटर हुन्छ। यसको भुत्ला पानी प्रतिरोधी हुने हुँदा पानीमा पनि शिकार गर्न सक्छ। त्यसैले यो अरु प्रजातिका बिरालो भन्दा फरक तथा विशिष्ट छ।
मधु राई
विद्यालयको पाठ्यक्रममै किन समावेश नगर्ने यौनहिंसा विरुद्धको शिक्षा ?
पूर्व प्राथमिक तहका पाठ्यक्रमदेखि नै यौनहिंसालाई निरुत्साहित गर्ने पाठ्यसामग्री समावेश गर्न जरुरी छ। जसले लैङ्गिक विभेद हटाइ समभाव पैदा गर्छ। बालापनमा बालअधिकारका आधारभूत अधिकार उपभोग गर्न पाएकाहरुले मात्र अरुको अधिकारको पनि संरक्षण गर्नुपर्छ भन्ने बुझ्छन्।
संघर्ष पन्त
अब म पीसीआर टेस्ट गर्दिनँ
लक्षण देखिएपछि कतै कोरोना संक्रमण भयो कि भनेर पीसीआर जाँच गर्न जाँदा यति धेरै सास्ती व्यहोर्नुपर्छ कि अर्कोपल्ट परीक्षणका लागि जाने आँट नै आउँदैन।
मिलन बगाले
कोरोना कहरको डायरीः पृथ्वीको डिलमा उभिएर...
डायरी पल्टाउँदै जाँदा देखें, शहर त परिकारमय भएछ। घरघरमा अनेक परिकार पाके। त्यसको बास्ना सामाजिक सञ्जालमा फिजियो। अनि खानपिनको रमाइलो चरण सकिएसँगै बन्दाबन्दीको पीडा देखिन थाल्यो।
हिमालखबर
वुहानबाट काठमाडौंलाई चिठी
वुहानमा बसिरहनु सामान्य निर्णय थियो। मानवीय सहायताको क्षेत्रमा काम गरिरहेकी म यस्तो उच्चस्तरको सङ्कट देखापरिरहँदा मैले छोड्ने कुरा भएन।
भैरव रिसाल
‘आलु आन्दोलन’ ताकाको त्यो भीमफेदी–कुलेखानी
२००९ सालमा मकवानपुरको भीमफेदीबाट आलु निकासी गर्दा सरकारले दुई ठाउँमा भन्सार महशुल लिएको विरुद्ध जागेको आन्दोलन चर्काउन हामी विद्यार्थी नेताका रूपमा पुगेका थियौं।
मधु राई
के हुन् उपयोगी मिडिया ? कस्ता हुन्छन् सक्रिय उपभोक्ता ?
पहिलेका उपभोक्तालाई सूचना र मनोरञ्जन दिए पुग्थ्यो भने अहिलेका उपभोक्तालाई त्यतिले पुग्दैन। उनीहरुको आधारभूत आवश्यकता के हो र कस्ता सामग्रीले उपभोक्ता सक्रिय हुन्छन् भन्ने बुझ्न जरुरी छ।
भूमि घिमिरे
एक तस्वीर, तीन काल
७० वर्षअघि खिचिएको यो तस्वीरले यस्तो कथा भन्छ जसले नेपाली राजनीतिका भूत, वर्तमान र भविष्य तिनै काललाई व्याख्या गर्ने क्षमता राख्दछ।
भैरव रिसाल
४६ सालको आन्दोलनमा पाको पुस्ताको त्यो जोश
हरेक परिवर्तनको संघर्षमा युवाको सहभागिता र नेतृत्व महत्वपूर्ण हुन्छ। तर, पञ्चायत ढाल्न प्रौढ पुस्ताको जाज्वल्यमान योगदान भुल्न मिल्दैन।
रूपा जोशी
ससुराले काशीबाट टीका जमरा चिठीमा पठाउँथे
मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्कीअड्की पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंशमा सानो छँदाको दशैं, र दर्शन गर्न जाने विभिन्न मन्दिरहरूबारे हामीसित गरेको कुराकानीमा आधारित छ, वहाँकै शब्दमाः
चन्द्रजंग हमाल
पहिलो पटक छोएको त्यो हिउँ चितुवा
हिउँ चितुवाको अगाडिको खुट्टा हामीले थापेको पासोमा परेको थियो। अतालिएको अवस्थामा धुपीको बुट्यान वरिपरि फन्को लाइरहेको थियो।
भैरव रिसाल
यस्तो रहेछ किरातदेखि राणा कालसम्मको शासन-प्रशासन
लिच्छविकालमा राज्यलाई विभिन्न प्रान्तमा विभाजन गरिएको रहेछ। प्रान्त प्रमुखलाई ‘सामन्त’ भनिन्थ्यो, जसको नियुक्ति राजाले गर्ने परिपाटी रहेछ।
Previous
1
2
3
4
5
Next
समाचार
हिमालखबर
चन्द समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
हिमालखबर
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
हिमालखबर
ताप्लेजुङको दोभानमा आगलागी, ३५ घर जलेर नष्ट
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ स्थित दोभान बजारमा आगलागी भएको छ। आगलागीमा ३५ घर जलेका छन् भने अझै आगाे नियन्त्रणमा आएकाे छैन।
टिप्पणी
अधिकारसम्पन्न हुनुपर्ने महिला आयोग किन भयो कमजोर?
पर्याप्त अधिकार नदिने र पदाधिकारी नियुक्तिमा योग्यता/विज्ञता नहेरी राजनीतिक पहुँच र निकटताका आधारमा छनोट गर्ने प्रवृत्तिले महिला आयोगको औचित्य पुष्टि हुन गाह्रो परिरहेको छ।
सुनको जलहरीमा आडम्बरी झलक
देश र जनतालाई आपत् पर्दा खर्च गर्न सकिने पशुपतिको आफ्नै ढुकुटी छ। त्यहि कोषबाट प्रधानमन्त्री चन्द्रशमशेरले दास मोचन गरेका थिए। तर, अहिले कोरोना महामारीको बेला उल्टै राज्यलाई भार पर्ने गरी शिवलिङ्गमा परम्परा विपरीत सुनको जलहरी राखिएको छ।
नेकपा एकताको लागि यस्तो हुनसक्छ विकल्प
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भन्ने पुष्टि भएपछि अब त्यसको क्षतिपूर्ति गर्नुपर्छ। यस्तै, पार्टीभित्रको संघर्षका कारण एकाएक अविश्वासको प्रस्ताव लिएर जाने पक्षले पनि आफूलाई कसरी सच्याउने हो, त्यहाँ पनि आत्मालोचनाको अवस्था सिर्जना गर्नुपर्यो।
अर्थ
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
कोरोनाले घट्यो औषधिको खपत, आयातमा १४ प्रतिशतले कमी
कोरोना भाइरसको महामारीले कोरोनासँग सोझैं सम्बन्धित बाहेकका औषधिको खपत घटेको छ, आयातमा पनि कमी आएको छ।
ऋणको पासोमा भूकम्प पीडित, घर निर्माणसँगै चुलिँदै छ गरीबी
२०७२ सालको भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माणलाई सरकारले सफल परियोजनाको रूपमा व्याख्या गर्दै आएको छ। तर, प्रभावित विपन्न परिवार ऋण काढेर घर बनाउनुपर्ने बाध्यतापछि कर्जा र थप गरीबीको दलदलमा धकेलिएका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.