01 वर्षेनि दोहोरिने सरकारी झूट !

रमेश कुमार आइतबार, जेठ १८, २०७७

बितेको वर्षहरुमा जे भएको थियो, आगामी वर्ष पनि उस्तै हुनेछ । अर्थात, आम मानिसको दैनिकीलाई बजेटले सुविस्ता दिनेछैन । विस्तृत
म भोलि फेरि जन्मनेछुु ! म भोलि फेरि जन्मनेछुु !

हिमालखबर आइतबार, जेठ १८, २०७७

कला क्षेत्रलाई जोगाउन पहिला त कलाकार शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ। तर, यो बन्दाबन्दीले मानसिक तनावमा परेका कलाकारहरू पेशा र देशबाटै पलायन हुनसक्ने खतरा बढेको छ। विस्तृत
“बुनेरै लखपति भएँ” “बुनेरै लखपति भएँ”

रुपा जोशी शनिबार, जेठ १७, २०७७

बुनेर मलाई पनि सुख भयो, उनीहरूलाई पनि सुख भयो, बा । आफैं कमाएपछि, कसैसित हात थाप्न परेन । काम गर्नेहरू खुशी हुन्थे । मैले काम दिएको कारण उनीहरूको हातमा पैसा भएकोले, मलाई त महारानी जस्तै आदर गर्थे । अनि घरबाट बाउआमा भेट्न आएका छन् भने कोसेली दिन दौडेर आउँथे । कैले भोटे आलु, कैले के। विस्तृत
के राजा वीरेन्द्र गद्दी छोड्न चाहन्थे ? के राजा वीरेन्द्र गद्दी छोड्न चाहन्थे ?

भैरव रिसाल शनिबार, जेठ १७, २०७७

राजसिंहासनमा बसेको तीन दशकपछि राजा वीरेन्द्र गद्दी छाड्न चाहन्थे भनेको सुनियो, जुन दरबार हत्याकाण्डसँगै कल्पना र अनुमानको दोसाँधमा विलीन हुन पुग्यो। विस्तृत
भेरीमा बगेको हाम्रो मानवता भेरीमा बगेको हाम्रो मानवता

मिलन बगाले शनिबार, जेठ १७, २०७७

नवराज विकसँगै यतिवेला थुप्रै युवा र तिनको परिवारका सपना भेरीमा बगेका छन् । हामीले भन्ने गरेको मानवता, कथित ‘सुखी र समृद्ध’ को नारा अनि आडम्बरयुक्त आधुनिकताको परिभाषा पनि यससँगै बगेको छ । विस्तृत
के अन्तरजातीय प्रेमको अर्थ मृत्यु हो ? के अन्तरजातीय प्रेमको अर्थ मृत्यु हो ?

शुष्मा बराली विहीबार, जेठ १५, २०७७

अन्तरजातीय प्रेम गरेकै कारण जो मारिए, उनीहरूलाई हेक्कै भएन– विभेदले मान्छेहरूबीचमै पर्खाल उभ्याएको यो समाजमा उनीहरूको जातले प्रेम गर्नु भनेको मर्नु हो ! विस्तृत
कृषिप्रधान बजेटको विकल्प छैन कृषिप्रधान बजेटको विकल्प छैन

हिमालखबर सोमबार, जेठ १२, २०७७

महामारी बीच आउने यो बजेट कृषि र स्वरोजगार केन्द्रित हुनुपर्छ । ‘विदेश नजाऔं, आफ्नो देश आफैं बनाऔं’ भन्ने उक्तिलाई नारा बनाउनुपर्छ । विस्तृत
गोर्खा भर्तीको उल्झन गोर्खा भर्तीको उल्झन

भैरव रिसाल शनिबार, जेठ १०, २०७७

बेलायती तथा भारतीय सेनामा नेपाली युवा भर्ती गर्ने सम्बन्धी सात दशकअघिको त्रिपक्षीय सन्धिको समसामयिकताबारे पनि वेलावेला आवाज उठेको छ । विस्तृत
टोले स्वयंसेवी अर्थात 'भिजिलान्ते' टोले स्वयंसेवी अर्थात 'भिजिलान्ते'

दिपेश शाही सोमबार, जेठ ५, २०७७

बन्दाबन्दी कार्यान्वयन गर्ने नाममा स्थानीय तहहरूले राखेका स्वयंसेवकहरु कानून हातमा लिंदै 'भिजिलान्ते'को स्वरुपमा सर्वसाधारणलाई दुर्व्यवहार गरिरहेका छन् । विस्तृत
धामीझाँक्रीलाई डाक्टरको सुझाव : औषधिमा मन्त्र फुकेर खान दिनुस् धामीझाँक्रीलाई डाक्टरको सुझाव : औषधिमा मन्त्र फुकेर खान दिनुस्

भैरव रिसाल शनिबार, जेठ ३, २०७७

अन्धविश्वासका कारण समाजमा जरा गाडेको धामीझाँक्री पेशालाई निषेध गर्दा प्रत्युत्पादक हुनसक्ने देखेर डा. मृगेन्द्रराज पाण्डेले स्थानीयलाई आधुनिक औषधोपचार गर्न जुक्ति निकालेका थिए। विस्तृत
सबैकी गुरुमाः बडमुवा सबैकी गुरुमाः बडमुवा

रुपा जोशी शनिबार, जेठ ३, २०७७

मेरी बूढीसासू (सासूकी सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ । विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्कीअड्की, दोहोर्‍याई, तेहेर्‍याई पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंश उहाँकी एकदमै प्रिय हजुरआमा बडमुवा बारे हामीसितको कुराकानीमा आधारित छ । विस्तृत
महामारीपछि पनि ‘अनलाइन शिक्षा’ महामारीपछि पनि ‘अनलाइन शिक्षा’

हिमालखबर शुक्रबार, जेठ २, २०७७

महामारी सकिएला तर हामीले आज थालेको अनलाइन कक्षाको अभ्यास छाड्नुहुन्न । अनलाइन र भौतिक दुवै कक्षालाई मिश्रण गर्दै डिजिटल नेपालको अवधारणा अघि बढाउनुपर्छ । विस्तृत
‘रोग र भाेकबाट बच्न बलियो स्थानीय सरकार’ ‘रोग र भाेकबाट बच्न बलियो स्थानीय सरकार’

हिमालखबर मंगलबार, वैशाख ३०, २०७७

रोजगारी सिर्जना गरी अर्थतन्त्र बलियो बनाउन कृषि र पशुपालनमा अबको बजेट केन्द्रीत हुनुपर्छ । त्यसका निम्ति कृषि बजारको व्यवस्थापन पनि गर्नुपर्छ । दुखका साथ भन्नुपर्छ– हामीले गाउँगाउँमा उत्पादन भएका तरकारीहरु सडेर गइरहेको छ । खासगरी भारतबाट आएको तरकारी खानु परेको छ । विस्तृत
बन्दाबन्दी बन्याे, बुझ्ने र सिक्ने अवसर बन्दाबन्दी बन्याे, बुझ्ने र सिक्ने अवसर

रुपा जोशी सोमबार, वैशाख २९, २०७७

झण्डै दुई महीनाको बन्दाबन्दीमा मेरो फोक्सोले राहत पाएको छ । घाँटीको खसखस कम भएको छ । सिँगान कालोको सट्टा सेतो भएको छ । विस्तृत
सँगै नजाउँ भो ! सँगै नजाउँ भो !

हिमालखबर सोमबार, वैशाख २९, २०७७

व्यक्ति एक्लो जन्मिन्छ, एक्लो नै देहत्याग गर्छ। मानवीय चेतनाले जन्म, मृत्यु आदि संस्कार बनाए होलान्, तबदेखि यो प्रक्रिया निरन्तर छ। प्रसंग कोरोनाभाइरस र बन्दाबन्दीकै हो । तर, अलि पुराना घटना स्मरण गरौं। विस्तृत
पेरिसको पत्रः आफू र प्रियजनको ख्याल गर्नुहोला पेरिसको पत्रः आफू र प्रियजनको ख्याल गर्नुहोला

हिमालखबर आइतबार, वैशाख २८, २०७७

केही दिन अगाडि एउटा नयाँ इमेल आएको रहेछ, वेलकम होटेल पेरिसबाट । म गत जुलाईमा उक्त होटेलको पाहुना भएर केही दिन बसेकी थिएँ । विस्तृत
भारतीय सेना बोलाएर यसरी मारिएछ भीमदत्त पन्तलाई भारतीय सेना बोलाएर यसरी मारिएछ भीमदत्त पन्तलाई

भैरव रिसाल शनिबार, वैशाख २७, २०७७

शोषण विरोधी सामाजिक आन्दोलनमा लागेर जागरण फैलाएका किसान क्रान्तिका योद्धा भीमदत्तलाई कारबाही गर्न नसकेपछि तत्कालीन सरकारले भारतसँग गुहार मागेको थियो। विस्तृत
हरित उपत्यका महात्म्य हरित उपत्यका महात्म्य

कनकमणि दीक्षित शनिबार, वैशाख २७, २०७७

सिमेन्ट संरचना र कंक्रिट सोचले उपत्यकाको हरियाली त मासिसक्यौं तर शहरभित्र र वरिपरिका बचेका जङ्गलहरूलाई संरक्षण गर्ने हो भने आज पनि हराभराको सपना साकार पार्न सक्छौं । विस्तृत
अराजक प्रधानमन्त्री, उत्ताउलो सचिवालय अराजक प्रधानमन्त्री, उत्ताउलो सचिवालय

मिलन बगाले शुक्रबार, वैशाख २६, २०७७

बालुवाटार, खुमलटार र कोटेश्वरतिर हुने कोठे बैठकमा यति बेला देश कान थापिरहेको छ । सिंहदरबार सुनसान छ । बालुवाटार तातेको छ । देशका लागि नभई हल्लिएको कुर्सीको पीरले बालुवाटार तातेको हो । आफैंले बेस्सरी खोतलेको जगमा प्रधानमन्त्री अलिकति सिमेन्ट खन्याउन खोजिरहनु भएको छ । विस्तृत
बाहुनले भविष्यवाणी गरेका थिएः साँच्चिकै गयो ९० सालको भुइँचालो ! बाहुनले भविष्यवाणी गरेका थिएः साँच्चिकै गयो ९० सालको भुइँचालो !

रुपा जोशी शनिबार, वैशाख २०, २०७७

९० सालमा एउटा असाध्यै जान्ने बाहुनले “यसपालि भयङ्कर हुनेवाला छ, ग्रहहरूका कारण प्रलय हुन्छ”, भनेका थिए। त्यसको हल्ला निकै भएको थियो । कागजमा छापेर भित्ताहरूमा पनि टाँसेको थियो । त्यसमा “खराब हुनेवाला छ, बचेर बस” भनेर लेखिएको थियो । त्यति बेला मुवाको उमेर १८ वर्ष थियो । विस्तृत
कोरोनाभन्दा खतरनाक ‘पितृसत्ता भाइरस’ कोरोनाभन्दा खतरनाक ‘पितृसत्ता भाइरस’

हिमालखबर मंगलबार, वैशाख १६, २०७७

अहिले संसारलाई कोरोनाभाइरसको महामारीले हल्लाएको छ । तर, एकछिन सोच्नुस् त, युगौंदेखि समाजमा जरा गाडेको ‘पितृसत्ता भाइरस’ले समाजलाई कति क्षति पुर्‍याइरहेको होला ? विस्तृत
छविलाल विश्वकर्माः सत्ता सुविधामा नरहेका अध्यक्ष ओली खेमाका एक्ला स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माः सत्ता सुविधामा नरहेका अध्यक्ष ओली खेमाका एक्ला स्थायी कमिटी सदस्य

सइन्द्र राई सोमबार, वैशाख १५, २०७७

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेमध्ये सत्तामा भूमिका नपाउने छविलाल विश्वकर्मा एक मात्र स्थायी कमिटी सदस्य हुन् अनि दलित समुदायका पार्टीकै वरिष्ठ नेता । विस्तृत
गाँस र बासको समस्याले सद्दे मान्छे अस्पताल भर्ना ! गाँस र बासको समस्याले सद्दे मान्छे अस्पताल भर्ना !

भैरव रिसाल शनिबार, वैशाख १३, २०७७

परिबन्दले मान्छेलाई अनेक थोक गर्नुपर्ने स्थितिमा पुर्‍याउँछ। बिरामी नै नभई अस्पताल भर्ना भएको अनुभव मसँग छ। कुरो हो, २०१० साल चैतको। विस्तृत
हाललाई छुन मनाही छ ! हाललाई छुन मनाही छ !

सविना देवकोटा शनिबार, वैशाख १३, २०७७

साँच्चै, भेटेरै एक प्रेमिल अँगालो मार्न चाहन्छौं भने, सधैं यो हृदयको धड्कन चाल पाइरहन चाहन्छौं भने अनि सधैं छोइरहन चाहन्छौं भने भन्नु छ— हाललाई, छुन मनाही छ ! विस्तृत
'हेलो ज्ञानेन्द्र, हेलो पिटर!' 'हेलो ज्ञानेन्द्र, हेलो पिटर!'

हिमालखबर विहीबार, वैशाख ११, २०७७

बाटोमा भेट्दा पनि मैले “हेलो ज्ञानेन्द्र” भनेरै बोलाउँथे, उनले पनि ‘हेलो पिटर !” भनेर फर्काउँथे । तर नेपालका नेवारहरूले भुइँमै लेटेर ढोग गर्दा चाहिँ ज्ञानेन्द्र तर्सेझैँ उम्कन्थे र भाग्थे । विस्तृत
अस्पतालको शय्यामा पनि कृषिकै कुरा अस्पतालको शय्यामा पनि कृषिकै कुरा

मिलन बगाले बुधबार, वैशाख १०, २०७७

प्रयागदत तेवारी कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाद) बाट रिटायर्ड भएर फर्केपछि खाद्य संकट, स्थानीय उत्पादन र बजारीकरणबारे चिन्तनमा लाग्नुभयो। देश चलाउनेलाई कृषिमा लगानी गर्न घच्घच्याउनु मात्र भएन, बजेटमा एक घर एक रोजगार कार्यक्रम हाल्न अर्थमन्त्रीलाई सुझाउनुभयो। विस्तृत
राजा महेन्द्रको जवाफ– कम्युनिष्ट विचारधारा मोटर चढेर आउँदैन ! राजा महेन्द्रको जवाफ– कम्युनिष्ट विचारधारा मोटर चढेर आउँदैन !

भैरव रिसाल सोमबार, वैशाख ८, २०७७

२०१८ सालमा चीनको पहिलो भ्रमण गरेका राजा महेन्द्रले सीमा सम्झौता र अरनिको राजमार्ग निर्माण लगायतको सम्झौता गर्दा कतिपयले अचम्म मानेछन्। विस्तृत
कविता सरकारका लागि हानिकारक छ ! कविता सरकारका लागि हानिकारक छ !

रविन गिरी शनिबार, वैशाख ६, २०७७

महामारीको यो वेला ‘आहा ! मेरो स्वाधीनता, मेरो स्वतन्त्रता भनेर कविता लेख्ने समय’ नभएको बताउने हाम्रा प्रधानमन्त्री स्वयंले भनेका थिए, ‘कविता नसुन्ने मानिस भैंसी जस्तै हो ।’ विस्तृत
बन्दाबन्दी: माटोको सुगन्ध पहिल्याउँदै फर्कनेहरूका नाममा बन्दाबन्दी: माटोको सुगन्ध पहिल्याउँदै फर्कनेहरूका नाममा

हिमालखबर शनिबार, वैशाख ६, २०७७

दार्शनिक भोल्तेरको एउटा कथन– "१०० मुसाहरूद्वारा शासित शासनभन्दा एउटै सिंहद्वारा शासित शासनमा रहन ठीक । हामीले अझै पनि देश हाँक्न सक्ने सिंह जस्तो नेता पाएनौं । सिंह आफ्नो निर्णयमा निश्चित हुन्छ । तर, मुसाहरू हल्ला र फोहोर मात्रै गर्छन् । उनीहरू कसैलाई मार्नुपर्‌यो भने पनि एकैचोटि मार्दैनन् । बरु जिस्क्याई–जिस्क्याई टोकेर मार्छन् । " विस्तृत
प्रेमिल लाग्दैछ यो बन्दाबन्दी प्रेमिल लाग्दैछ यो बन्दाबन्दी

हिमालखबर शनिबार, वैशाख ६, २०७७

बाहिर निस्किएर यसो हेरेको घाम अस्ताउन लागेछ । अब त बिर्सन थालें, साँच्चै बन्दाबन्दी भएको आज कति दिन भयो ? गते थाहा छैन, तर आज शनिबार रहेछ । हिजो राति अबेरसम्म निद्रा लागेन । मनमा कुरा खेलिरह्यो। विस्तृत
उलिनकाठ चढेर बद्री–केदार उलिनकाठ चढेर बद्री–केदार

रुपा जोशी शनिबार, वैशाख ६, २०७७

मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेर १०६ वर्ष भइसकेको छ। विस्मृतिले च्याप्दै गए पनि हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि उहाँले बद्री–केदार तीर्थयात्राका सम्झना सुनाउनुभएको छ । तीर्थयात्राका ती घटना उहाँकै शब्दमाः विस्तृत
'संक्रमण बढ्न थाल्यो भने स्वास्थ्यकर्मीहरुलाई धेरै गाह्रो हुन्छ' 'संक्रमण बढ्न थाल्यो भने स्वास्थ्यकर्मीहरुलाई धेरै गाह्रो हुन्छ'

हिमालखबर शुक्रबार, वैशाख ५, २०७७

'ईम्युनिटी पावर' बढाउन अदुवा, तातो पानी, बेसार, तुलसी तथा अन्य खानेकुरा खाने गरेको छु। विस्तृत
बन्दाबन्दीमा बालबालिका: के मा व्यस्त राख्ने ? कसरी सिकाउने ? बन्दाबन्दीमा बालबालिका: के मा व्यस्त राख्ने ? कसरी सिकाउने ?

हिमालखबर शुक्रबार, वैशाख ५, २०७७

महामारी सिर्जित घर बसाइको पट्यारलाग्दो समयलाई बालबालिकामा विभिन्न व्यावहारिक, जीवनोपयोगी र रचनात्मक कुरा सिकाएर उपयोग गर्न सकिन्छ। विस्तृत
वर्ष २०७७ः सादा जीवन, सानै विचार ! वर्ष २०७७ः सादा जीवन, सानै विचार !

रविन गिरी सोमबार, वैशाख १, २०७७

कोरोनाभाइरसको महामारीबाट संसारले के सिक्दैछ, थाहा पाउँदै जाउँला, तर नेपालीले सिक्ने कुरा भने ‘घाम जत्तिकै छर्लङ्ग’ छ । विस्तृत
हेर्दाहेर्दै  प्रधानमन्त्री कार्यालयकाे पेजबाट यसरी ‘डिलिट’  भयाे  महत्वपूर्ण सूचना (हेर्नुहाेस् भिडियाे) हेर्दाहेर्दै प्रधानमन्त्री कार्यालयकाे पेजबाट यसरी ‘डिलिट’ भयाे महत्वपूर्ण सूचना (हेर्नुहाेस् भिडियाे)

दीपक खरेल शुक्रबार, चैत २८, २०७६

सरकार आफैं केही लेख्छ र मेट्छ अनि त्यसलाई सच्याउने बहानामा गल्ती माथि गल्ती गर्दै पेज नै निष्क्रिय बनाउँछ । यो सोच्नै नसकिने कुरा थियो। विस्तृत
कृषिमन्त्री भूसालको पत्रः महामारी विरुद्ध प्रभावकारी हस्तक्षेप नभए भोकमरीको चपेटामा पर्न सक्छौं कृषिमन्त्री भूसालको पत्रः महामारी विरुद्ध प्रभावकारी हस्तक्षेप नभए भोकमरीको चपेटामा पर्न सक्छौं

हिमालखबर शुक्रबार, चैत २८, २०७६

राष्ट्रिय सुरक्षाका साथै भविष्यमा आउन सक्ने अन्य रोगव्याधी, महामारी र प्राकृतिक प्रकोपको सामना गर्न सक्ने राष्ट्रिय सामथ्र्यको विकास हुनेछ । सङ्क्षेपमा, हाम्रो राष्ट्रिय जीवनमा पहिलेदेखि नै रहेका र अहिले देखा परेका सामाजिक–आर्थिक चुनौतिको सामना गर्न कृषिको प्रश्न सबैभन्दा महत्वपूर्ण छ, त्यसका लागि समयले हामीसँग नयाँ सङ्कल्प र योजना माग गरेको छ । विस्तृत
घरैमा बस्नुस्, इतिहास रङ्गाउनुस् ! (१७ ऐतिहासिक तस्वीरसहित) घरैमा बस्नुस्, इतिहास रङ्गाउनुस् ! (१७ ऐतिहासिक तस्वीरसहित)

कनकमणि दीक्षित बुधबार, चैत २६, २०७६

बन्दाबन्दीमा घरैमा बसेर गर्न सकिने सजिलो काम - पुराना एल्बम् पल्टाउने, छानिछानी तस्वीरहरुमा डिजिटल रङ्ग भर्ने अनि विगतलाई वर्तमानसँग जोड्ने। विस्तृत
काेभिड-१९ महामारी: मान्छेलाई बिसन्चो, प्रकृतिलाई सन्चो काेभिड-१९ महामारी: मान्छेलाई बिसन्चो, प्रकृतिलाई सन्चो

मिलन बगाले शनिबार, चैत २२, २०७६

समग्र सृष्टि आफ्ना लागि बनेको, आफूले लाउने, खाने, रमाउने साधन मात्र हो भन्ने अहङ्कार त्यागेको दिन प्रकृतिसँगै मान्छेलाई पनि सन्चो हुन्छ। विस्तृत
२००४ सालको महामारीः मलामी जाँदा पनि मरिन्छ कि भन्ने डर लाग्थ्यो ! २००४ सालको महामारीः मलामी जाँदा पनि मरिन्छ कि भन्ने डर लाग्थ्यो !

हिमालखबर शुक्रबार, चैत २१, २०७६

१९९० देखि २००५ सालसम्म हरेक गर्मी महीनामा मानिस भटाभट मरेका थिए। त्यतिवेला मानिस मर्नुको कारण देउता रिसाएको ठान्यौं, हामीले। देउतालाई मनाउन गाउँमा पूजा पनि गरेका थियौं। विस्तृत
बेलायतबाट आउँथे खेलौना पुतली बेलायतबाट आउँथे खेलौना पुतली

रुपा जोशी विहीबार, चैत २०, २०७६

मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालिको अंश मुवाले सानो बेलाको रमाइलो- खेलौना, कुकुर र चाडबारे गरेका कुरा उहाँकै शब्दमा: विस्तृत
चार शहीदको बागी चेतना चार शहीदको बागी चेतना

भैरव रिसाल बुधबार, चैत १९, २०७६

गंगालाललाई मार्नु अघि जर्नेल नरशमशेरले भनेछन्, “माफी मागिस् भने अझै पनि तैंले जीवनदान पाउने समय छ।” गंगालालले भनेछन्, “मैले माफी माग्नुपर्ने काम के नै गरेको छु र ! फेरि, तँ जस्तो कसाहीसँग माफी माग्नु ? बरु तैंले गरेको अत्याचारका लागि हामीसँग माफी माग।” विस्तृत
‘स्मार्ट सिटी’ कि ‘स्टुपिड सिटी’ ? ‘स्मार्ट सिटी’ कि ‘स्टुपिड सिटी’ ?

कनकमणि दीक्षित मंगलबार, चैत १८, २०७६

बन्दाबन्दीको सडकमा हुइँकिंदा — आजको व्याप्त ‘सडक सोच’ बदल्ने हो भने मात्र हामी उपत्यकालाई बसोबासलायक सुझबुझको शहर बनाउन सक्छौं । विस्तृत
यसरी मेटाऔं बन्दाबन्दीमा घर बस्दाको छटपटी यसरी मेटाऔं बन्दाबन्दीमा घर बस्दाको छटपटी

हिमालखबर आइतबार, चैत १६, २०७६

आहार, निद्रा र व्यायामलाई सन्तुलित बनाई दैनिक तालिका अनुसार, योग तथा व्यायाम, घरेलु काममा सरसहयाेग, मनोरञ्जन, सामाजिक सम्पर्क आदिलाई व्यवस्थित पार्न सके बन्दाबन्दीको छटपटी स्वतः हराएर जानेछ । विस्तृत
'लकडाउन, जसले हामीलाई पुनःमान्छे बनायो !' 'लकडाउन, जसले हामीलाई पुनःमान्छे बनायो !'

हिमालखबर शनिबार, चैत १५, २०७६

यो सङ्कटले हामीलाई हामी मानव नै हौं, रोबोट होइनौं भन्ने सम्झायाे। मानिसमा माया, आफ्नोपन र अन्तरसम्बन्धको चाहना र आवश्यकता हुन्छ । र यी चिजहरू भौतिक उन्नति वा लाभभन्दा बढी महत्वका छन् भन्ने पनि बुझायो । विस्तृत
कोभिड १९ महामारीमा सूचनाको महामारी कोभिड १९ महामारीमा सूचनाको महामारी

हिमालखबर शुक्रबार, चैत १४, २०७६

अर्कालाई हानि पुर्‍याउने दुराशय राखेर फैलाइने यस्ता अफवाह नियन्त्रणका लागि हामी सबै एकजुट हुनुपर्छ, जसका लागि कोभिड १९ अवसर बन्न सक्छ । विस्तृत
भोटेताल्चा मारेपछि घरधनी ढुक्क ! भोटेताल्चा मारेपछि घरधनी ढुक्क !

भैरव रिसाल बुधबार, चैत १२, २०७६

भोटेताल्चा कति जब्बर हुन्छ भने अहिले पनि नेपाली समाजमा कुनै विषय अवरोध भएको, अड्किएको अवस्थालाई चित्रण गर्न यसैलाई विम्बको रुपमा प्रयोग गरिन्छ। विस्तृत
सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी

रुपा जोशी बुधबार, चैत १२, २०७६

मेरी बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा अड्की–अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि खानपिन, स्याहारसुसार बारेका सम्झना उहाँकै शब्दमा– विस्तृत
भुइँचालोले घरबाहिर पुर्‍यायाे, कोरोनाले घरभित्र भुइँचालोले घरबाहिर पुर्‍यायाे, कोरोनाले घरभित्र

मिलन बगाले मंगलबार, चैत ११, २०७६

भूकम्पले हामीलाई घरबाहिर धकेलेकोे थियो । कोरोनाले घरभित्र घचेटेको छ । यतिबेला हाम्रो भर भन्नु नै घरभित्रको जीवन भएको छ । संसारभर फैलिएको यो कहरका बेला नेपाल सिंगो पृथ्वीको डिलजस्तो भएको छ। विस्तृत
न्याय मागिरहेछ नन्दप्रसाद अधिकारीको आत्मा न्याय मागिरहेछ नन्दप्रसाद अधिकारीको आत्मा

कनकमणि दीक्षित मंगलबार, चैत ११, २०७६

कृष्णप्रसाद मारिए । नन्दप्रसादको शव अझै अस्पतालमा छ । ६० वर्षीया गंगामाया नाजुक स्वास्थ्यस्थितिका साथ वीर अस्पतालको क्याबिन नं. ७ मा छिन् । जेठा छोरा नुरप्रसाद कारागारमा छन् । उनको परिवार पनि छिन्नभिन्न भएको छ । कानूनी शासन, न्यायको सर्वोच्चता र जवाफदेही सिद्धान्तको लागि लड्ने एउटा परिवारले पाएको इनाम हो, यो । विस्तृत