HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
प्रधानमन्त्री रोजगार कार्यक्रममा १३ अर्ब खर्च, अनुत्पादक काममा खर्च भएको महालेखाको निर्क्योल सरकारको महत्वकांक्षी प्रधानमन्त्री रोजगार कार्यक्रमले अपेक्षित प्रतिफल नदिएको निर्क्योल महालेखा परीक्षकको कार्यालयले गरेको छ।
चुनौती झेल्दै सिक्टा सिंचाई आयोजना झन्डै रू. ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतीहरू देखा परेका छन्।