HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
को थिए मेलम्ची खानेपानी आयोजनाका परिकल्पनाकार ?  परिकल्पनाको पाँच दशक र काम थालिएको दुई दशकपछि मेलम्ची खोलाको पानी काठमाडाैंमा ​​​​​​​सर्वसाधारणका घरको धारामा झर्न थालेको छ। 
पर्यटनमन्त्री भट्टराई भन्छन्- 'निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध छैन' संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताएका छन्। संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित भएका मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताएका हुन्।