HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
वायुसेवा निगममा २६ वर्षपछि नयाँ सफ्टवेयर, मोबाइलबाटै टिकट लिन मिल्ने सुविधा थप
वायुसेवा निगममा २६ वर्षपछि नयाँ सफ्टवेयर, मोबाइलबाटै टिकट लिन मिल्ने सुविधा थप वायुसेवा निगमले २६ वर्ष पुरानो फ्लाइट प्लानिङ सफ्टवयेरलाई हटाएर नयाँ जडान गरेको छ। जसको प्रयोगले आधुनिक सेवा र सुविधाका साथमा अनलाइन टिकटदेखि मोबाइल एपसम्मको सुविधा थप हुने भएको छ।
दूरसञ्चार प्राधिकरणकै अधिकारी भन्छन्- तत्काल 'फाइभजी' सेवा आवश्यक छैन
दूरसञ्चार प्राधिकरणकै अधिकारी भन्छन्- तत्काल 'फाइभजी' सेवा आवश्यक छैन चौथो पुस्ताको मोबाइल इन्टरनेट फोरजीको प्रयोग बढ्न थालेको र सेवा प्रदायकले देशैभर पहुँच पुर्याउँदै गरेकोले नेपालमा तत्कालै फाइभजीको आवश्यक नपरेको नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारी नै बताउँछन् ।