ई-कमर्शबाट मासिक रू. १ अर्बको कारोबार, वालेटबाट हुने कारोबार साढे २ अर्बले घट्यो
बन्दाबन्दीपछि नेपालमा वालेटको प्रयोग बढेको भएपनि चालु आर्थिक वर्षको पहिलो महीनामा कारोबार संख्या घटेको छ भने ई-कमर्शबाट हुने कारोबारलाई भने राष्ट्र ब्याकंले पहिलोपटक अभिलेखीकरण गर्न थालेको छ।
अमेरिकामा भर्चुअल सत्सङ्ग
उद्घोषक राम गुरुङले ओहायोको वेस्ट चेस्टरस्थित आफ्नो घरबाट दशऔंला जोडेर सबैलाई स्वागत गरे । अनि अमेरिकाभरि छरिएका सहभागीले ‘जय श्री सच्चिदानन्द’ भनेर अभिवादन फर्काएपछि ‘भर्चुअल सत्सङ्ग’ शुरू भयो ।