HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
सुनाखरी संरक्षणको पहल  संसारमा सबैभन्दा धेरै विविधता र बढी व्यापार हुने वनस्पति सुनाखरी संरक्षणका लागि ग्रीनहुड नेपालले पहल थालेको छ । 
आन्तरिक राजश्व कार्यालयको कर इसेवाबाटै, घन्टौ लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति  देशैभरका आन्तरिक राजश्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। करदाताहरूले आन्तरिक राजश्व कार्यालयहरूको राजश्व इसेवाबाट भुक्तानी व्यवस्था तय भएको छ।