HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
ग्रामीण क्षेत्रको ब्रोडब्याण्ड इन्टरनेटमा शुल्क लाग्ने, शहरी क्षेत्रमा भन्दा बढी लिन नपाइने नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत् गाउँ गाउँसम्म इन्टरनेट पुर्‍याउन गरेको प्रयासको पहिलो काम भूकम्प प्रभावित ११ जिल्लाबाट भएको थियो। २ वर्ष निःशुल्क सेवा प्रवाह गरेपछि इन्टरनेट सेवा प्रदायकले अब भने शुल्क लिन पाउने भएका छन्।
बढे इन्टरनेट प्रयोगकर्ता, बजार विस्तार गर्ने अवसरमा किन सुस्ताए सेवा प्रदायक? कोरोना संक्रमण महामारी र बन्दाबन्दीपछि इन्टरनेट प्रयोगकर्ताको संख्या एकाएक बढे पनि सेवा प्रदायक कम्पनीहरूले आफ्नो बजारको दायरा बढाउने अवसर खेर फालिरहेका छन्।