HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
विहार विधानसभाः नीतिशकुमार चौथो पटक मुख्यमन्त्री बन्ने निश्चित, तर आरजेडी बन्यो ठूलो दल
विहार विधानसभाः नीतिशकुमार चौथो पटक मुख्यमन्त्री बन्ने निश्चित, तर आरजेडी बन्यो ठूलो दल भारतको विहारमा भएको विधानसभा निर्वाचनमा मुख्यमन्त्री नीतिशकुमार नेतृत्वको गठबन्धन नेशनल डेमोक्र्याटिक एलाइन्स (एनडीए) ले बहुमत ल्याएको छ। तर, उनको दल जनता दल यूनाइटेड (जेडीयू) भने तेस्रो स्थानमा खुम्चिएको छ।
'अमेरिकी निर्वाचनमा फ्लोरिडा र नर्थ क्यारोलिनाको परिणाम निर्णायक हुनसक्छ' (भिडियाेसहित) नेपाली समय अनुसार बुधबार बिहान सार्वजनिक हुने दुई राज्यका नतिजाले कसरी अमेरिकी जनताको राजनीतिक नेतृत्वको ‘भाग्य’ निर्धारण गर्नेछ ? अमेरिकी राजनीतिमा विज्ञभन्दा पनि विद्यार्थीका हिसाबले चासो र चिन्ता राख्ने राइड सेयरिङ एप टुटलका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टको छोटो विश्लेषणः