कोरोना संक्रमण हुनेमा बोरिस जोनसनदेखि डोनाल्ड ट्रम्पसम्म, यी हुन् सङ्क्रमित हुने विश्वका नेताहरू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएसँगै कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्वका नेताहरुको सूचीमा परेका छन्। यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरू पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए।
जापानको नयाँ प्रधानमन्त्रीमा सिन्जो आबेका निकटस्थ मानिएका योशिहिदे सुगा निर्वाचित
स्वास्थ्य अवस्थाका कारण जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएको डेढ महीनापछि उनका निकटस्थ मानिएका योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। ७१ बर्षीय सुगा जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख समेत हुन्।