ट्रम्पले लेखे- बाइडेनले चुनाव जिते, किनकि धाँधली भयो
अमेरिकी राष्ट्रपतिले जो बाइडेनले चुनाव जितेको भन्दै ट्विट गरेका छन्। तर, उनको यो हारको स्वीकारोक्ति थिएन। बाइडेनले धाँधली गरेर चुनाव जितेको उनले फेरि दोहोर्याएका छन्।
म्यान्मारमा आइतबार आमनिर्वाचनको मतदान जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान
म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ। विपक्षीहरूको कमजोर उपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ।