HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
अफगानिस्तानमा गोली हानेर पत्रकारको हत्या बिहीबार जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला माइवन्दमाथि हतियारधारी व्यक्तिहरुले गोली प्रहार गर्दा चालक मोहम्मद ताहिरसहित उनको मृत्यु भएको हो।
चिनियाँ राष्ट्रपति सी जिनपिंगले दिए अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई बधाई चिनियाँ राष्ट्रपति सी जिनपिंगले अमेरिकी राष्ट्रपति चुनावमा निर्वाचित जो बाइडेनलाई बधाई सन्देश पठाएका छन्। बाइडेन राष्ट्रपति पदमा निर्वाचित भए पनि पद सम्हाल्न केही समय बाँकी नै रहेको अवस्थामा विश्वभरबाट विभिन्न राष्ट्र र सरकार प्रमुखले बधाई दिइरहेका छन्।