HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
कोलम्बियाका पूर्व राष्ट्रपति उरिबे नजरबन्द मुक्त   कोलम्बियाको एक अदालतले शनिबार कोलम्बियाका पूर्व सिनेटर तथा पूर्व राष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ। उनलाई दुई महीनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा राखिएको थियो।
ट्रम्पले गरे ब्यारेटलाई अमेरिकी सर्वोच्चको न्यायाधीशमा मनोनयन, बेइमानी गरेको बाइडेनको आरोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरूको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका छन्। ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको रहेको विश्लेषण गरिएको छ।