चिनो नलगाइएका चिहानहरू
क्यानडामा विद्यालय परिसरमा भेटिइरहेका बालबालिकाहरूको चिहानले त्यहाँका आदिवासीको भाषा-संस्कृति नामेट पार्न १२० वर्षसम्म आवासीय विद्यालय प्रणालीले रचेको दुश्चक्रको दमनकारी इतिहास सम्झाइदिएको छ।
भारतको उत्तराखण्डमा हिमनदी विष्फोट हुँदा नौ जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
भारतको उत्तराखन्डस्थित एउटा हिमनदी विष्फोटपछि आएको बाढीका कारण नौ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी बेपत्ता भएका छन्। बाढीले एउटा बाँध पूरै बगाएको छ।