HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
नेपालीभाषी बर्मेली दौरासुरुवाल र गुन्युचोलो लाएर आन्दोलनमा छन् नागरिक अवज्ञा आन्दोलन कमजोर बनाउनु नै बर्मेली सेनाको एक मात्र उद्देश्य हो। त्यसैले आन्दोलनका सहभागीमाथि कडा निगरानी राखेको छ। मान्छेहरू कम्प्युटर, मोबाइल बोकेर हिँड्न समेत डराउँछन्। किनभने सेनाले बाटोमै रोकेर उनीहरूका ग्याजेट जाँच्छ। फेसबूक चलाएको छ/छैन हेर्छ।
जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगरिने बेलायतको एक अदालतले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्न आदेश दिएको छ। असान्जको मानसिक स्वास्थ्यको अवस्था र उनले आत्महत्या गर्नसक्ने जोखिमका कारण उनलाई अमेरिका सुपुर्दगी गर्न नहुने आदेश बेलायतको एक जिल्ला अदालतले दिएको छ।