HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
क्लिनिकका लागि सहयोग जुटाउन गाला डिनर हुँदै
क्लिनिकका लागि सहयोग जुटाउन गाला डिनर हुँदै अमेरिकाको टेक्सासमा रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको संगठन (टीएनएमए) द्वारा सञ्चालनमा रहेको हिमालय हेल्थ क्लिनिक स्तरोन्नतिका लागि स्रोत जुटाउन ‘फन्ड रेजिङ गाला डिनर’ आयोजना गरिने भएको छ।
हिन्द महासागरमा केमिकल ट्यांकरमाथि हमला, इरान संलग्न भएको अमेरिकी दाबी
हिन्द महासागरमा केमिकल ट्यांकरमाथि हमला, इरान संलग्न भएको अमेरिकी दाबी अमेरिकी सेनाका अनुसार हिन्द महासागरमा जापानी स्वामित्वको केमिकल ट्यांकरमा इरानबाट ड्रोन आक्रमण गरिएको छ।