जलवायु सङ्कटमा हाम्रा प्राथमिकता
जलवायु परिवर्तनमा भूमिका नरहेका तर बढी असर भोगिरहेका नेपाल जस्ता देशहरूले बदलिएको मौसमी चरित्रबाट सिर्जित सङ्कट समाधान गर्न सामूहिक प्रयासका लागि अझ आवाज उठाउनुपर्छ।
फुल्चोकीलाई संरक्षित क्षेत्र घोषणा गर्ने सरकारको तयारी
सरकारले ललितपुरको फुल्चोकी वन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ। तर, सामुदायिक वन उपभोक्ता महासंघले भने विरोध जनाएको छ।