HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
मध्य पहाडको नयाँ संरक्षित क्षेत्र बन्न सक्छ कर्णाली-महाकाली करिडोर  समथर भेगमा पाइने बाघसहितका वन्यजन्तुहरू देखिन थालेसँगै कर्णालीदेखि पश्चिम महाकाली नदीबीचको महाभारत क्षेत्र वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा नयाँ संरक्षित क्षेत्र बन्ने सम्भावना देखिएको छ। 
विश्वमा घटेको वन्यजन्तुको व्यापार महामारीपछि पनि कायम रहला ? विश्वमा प्रत्येक पाँच मिनेटमा एउटा सालकको अवैध शिकार हुन्छ। दाह्राको लागि प्रत्येक १५ मिनेटमा एउटा हात्ती मारिन्छ। त्यस्तै प्रत्येक १५ घण्टामा एउटा गैंडा मारिने तथ्याङ्क छ।