HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
माघी गाउँमा लाटोकोसेरो उत्सव हुँदै लाटोकोसेरो तथा हुचील संरक्षणका लागि माघको २० र २१ गते घोडाघोडी ताल नजिकैको माघी गाउँमा लाटोकोसेरो उत्सव हुने भएको छ।
वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ सम्मानित नेपालका प्रथम बोटनिस्ट प्रयागराज पाण्डे फाउन्डेशनले वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलाई सम्मानित गरेको छ।